गाउँबाट मानिसहरू सहरतिर बसाइँ सर्ने क्रम बढिरहेका बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँमा नयाँ परिवार भित्राउने र उनीहरूलाई गाउँमै टिकाउने उपाय खोजिरहेको छ ।बसाइँसराइ गरेर आउने परिवारलाई गाउँमै बस्ने आधार तयार पार्ने उद्देश्यले गाउँपालिकाले पाँच वर्षअघि एउटा फरक कार्यक्रम सुरु गर्यो– दुहुना गाई वितरण । नयाँ ठाउँमा घरजम गर्न …