बुढो भएको रुखले फल नदेला
तर उसले शितल छहारी भने पक्कै दिने गर्छ
त्यसरी नै आमा बुढी भए तिमीलाई पैसा नदेलिन
तर तिम्रो सन्तान लाई असल शिक्षा भने पक्कै दिने गर्छिन
त्यसैले हिजो मातातिर्थ औंसीको दिनमा फेसबुकको भित्तामा सझाएको आमालाई कहिले पनि वृद्धाश्रममा नपठाउनु होस् l


