उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि ३४० वटा सीमा पास वितरण गरिएको छ । गाउँगाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय भने अझै अन्योलमा छ ।छार्काताङसोङ, शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो। तीन …