कोलेजन सप्लिमेन्टले साँच्चै चाउरीपन घटाउँछ ? अध्ययनमा देखियो यस्तो नतिजा
आजकल दिन प्रतिदिन प्रदूषण बढ्दै गएको छ । खराब वातावरणले हाम्रो छाला प्रभावित भइरहेको छ । धूलो–माटोको सम्पर्क, गलत खानपान, युभी किरण र तनावपूर्ण जीवनशैलीका कारण हाम्रो छाला उमेर भन्दा पहिले नै चाउरिन थालेको छ । कम उमेरमै अनुहारमा फाइन लाइन, चाउरीपन र सुक्खापन देखिनु सामान्य होइन ।
यो समस्या …