देविघाटमा माता तीर्थ औँसीका अवसरमा ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन
नुवाकोट, लिखु गाउँपालिका–४ चौघडा घर भई हाल अमेरिका निवासी समाजसेवी राजन श्रेष्ठले माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर देविघाटस्थित ज्येष्ठ नागरिकहरूका लागि उल्लेखनीय सहयोग प्रदान गरेका छन्।
स्वर्गीय मखमली श्रेष्ठको स्मृतिमा, जो राजन श्रेष्ठकी माताश्री तथा रत्नमाया श्रेष्ठकी सासूआमा हुनुहुन्थ्यो, श्रेष्ठले मिति २०८३ वैशाख ४ गते …