अर्थतन्त्रमा रेमिट्यान्सको बाढी : ६ महिनामै १० खर्ब भित्रियो, महँगी र ब्याजदरमा गिरावट
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार मुलुकको बाह्य क्षेत्र निकै बलियो देखिएको छ भने आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन् ।
विशेषगरी विदेशबाट आउने रेमिट्यान्समा आएको उछाल र बैंकको ब्याजदर तथा महँगीमा आएको गिरावटले अर्थतन्त्रलाई राहत दिएको …