केही बियाँहरू एकभन्दा बढी तरिकाले स्वास्थ्यको लागि फाइदाजनक हुन्छन् । यी बियाँहरूले राम्रो कोलेस्ट्रोल सुधार गर्न र शरीरबाट खराब कोलेस्ट्रोल हटाउन मद्दत गर्छन् ।खराब कोलेस्ट्रोलले शरीरलाई एकभन्दा बढी तरिकाले असर गर्छ । खराब कोलेस्ट्रोल एक टाँसिने पदार्थ हो जुन धमनीहरूमा अड्किन्छ र रक्त प्रवाहमा बाधा पुर्याउँछ । आज हामी यस्तै …