कस्तो छाप छोडिरहेको छ ,पाठ्यपुस्तकले बालमस्तिष्कमा ।
बालबालिकाले ‘अ’ बाट अनार, ‘आ’ बाट आमा, ‘क’ बाट कछुवा भन्दै अक्षरारम्भ गर्छन्। उनीहरूका लागि वर्णमाला भाषा सिक्ने पहिलो खुड्किलो हो।अक्षरसँगै प्रस्तुत गरिएका शब्द, चित्र र उदाहरणले बालबालिकालाई केवल भाषा मात्र सिकाइरहेका हुँदैनन्, समाजलाई बुझ्ने आधार पनि निर्माण गरिरहेका हुन्छन्।
कल्पना गरौँ, कुनै बालबालिकाले ‘क्ष’ को उदाहरणका रूपमा ‘क्षेत्रीय’ …