त्रि-चन्द्रमा तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहौल बढ्दै गएको छ । अहिले विभिन्न क्याम्पसमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । 

 

 

 

 

 

 

 

 

 

 

उम्मेदवारहरू विभिन्न कलेजमा विद्यार्थी भएका ठाउँसम्म पुगेर आफ्नो प्यानलको पक्षमा भोट माग्न व्यस्त छन् । चैतको पहिलो साता हुने चुनावको लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।