पृथ्वी राजमार्गको यात्रामा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ : आशिका तामाङ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन् ।

सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

 

 

‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।