संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी


संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ ।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई briddhaaawaj@gmail.com मा पठाउनु होला । धन्यवाद ।